एकीकृत समाजवादीका नेता भुसाल अस्पताल भर्ना

112
Shares

काठमाडौँ, २० माघ । नेकपा (एकीकृत समाजवादी) का नेता घनश्याम भुसाल अस्पताल भर्ना भएका छन् । पार्टी कार्यालय आलोकनगर जान आफैं गाडि चलाएर हिँडेका भुसाल बानेश्वरमा बेहोस भएका थिए ।

उनलाई बानेश्वरस्थित सिभिल अस्पतालमा भर्ना गरिएको छ । उनको स्वास्थ्य सामान्य रहेको अस्पतालले जनाएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *