त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानको डीनविरुद्ध सिटी जुलुस

काठमाडौँ, १८ माघ । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) को डीन प्राडा दिव्या सिंह शाहविरुद्ध संयुक्त विद्यार्थीहले सिटी जुलुस निकालेका छन्।
विद्यार्थीहरूले बुधबार माइतीघरमा सिटी सहित प्रदर्शन गरेका हुन् ।महाराजगञ्ज मेडिकल क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूले भदौ ३० गते भएको सहमतिको अक्षरस कार्यान्वयन गर्न माग गर्दै आन्दोलित भएका हुन्।
उनीहरूले पीडित विद्यार्थीलाई न्याय दिन र यसअघि गरिएका सहमति लागू गर्न माग गरेका छन्।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



