नर्सिङ समूहका २३३ जना स्वास्थ्यकर्मीको स्तरबृद्धि

272
Shares

काठमाडौँ, २५ पुस । स्वास्थ्य सेवा विभागले नर्सिङ समूहका २३३ जना कर्मचारीको स्तरबृद्धि गरेको छ । गत असार मसान्त सम्म निवेदन प्राप्त भएका तर कैफियतमा रहेका सहायक चौथो, सहायक पाँचौँ र अधिकृत छैटौँ तहका कर्मचारीको एक एक तह स्तरबृद्धि गरेको हो ।

स्तरबृद्धि गरिएका कर्मचारीको विवरण यस्तो छ । 

 

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *