काठमाडौँ, १७ माघ ।  चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०७७÷२०७८ को लागि चिकित्सा शिक्षाका स्नातकोत्तर तहका विभिन्न कार्यक्रम र विषयहरुको सीट निर्धारण गरेको छ...