काठमाडौं, २९ बैशाख । सरकारले ३० बैशाखका दिन हुने स्थानीय तहको निर्वाचनको दिन प्रसूतिलगायत आकस्मिक सेवा नरोक्न स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ।