काठमाडौँ, १५ जेठ । पछिल्लो चौबिस घण्टामा देशभर थप १२ जना कोरोना संक्रमित थपिएका छन् ।