रुपन्देही ३ बाट पूर्व स्वास्थ्यमन्त्री दीपक बोहरा निर्वाचित

काठमाडौँ, १० मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार तथा पूर्व स्वास्थ्यमन्त्री दीपक बोहरा रुपन्देही–३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् ।
उनका निकटतम प्रतिद्धन्दी गृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँणलाई २ हजार ६८१ मतले पराजित गर्दै बोहोरा विजयी भएका हुन् ।
बोहोराले ३६ हजार ७१७ र खाँणले ३४ हजार ३६ मत पाए ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



