स्तन क्यान्सर जितेकाहरुको अनुभव
काठमाडौं, ९ कात्तिक । कुनै बेला क्यान्सर भनिसकेपछि ‘नो एन्सर’ भन्ने चलन थियो । तर अहिले त्यो अवस्था फेरिएको छ ।
चिकित्सा विज्ञानमा भएको नयाँ नयाँ अनुसन्धान र विकासले ‘क्यान्सर : ह्याव एन्सर’ भन्ने अवस्थामा आईपुगेको छ ।
दशौँ – बीसौँ बर्ष अघि क्यान्सर भएका व्यक्तिहरुले क्यान्सर पराजित गरिसक्रिय जीवनशैली अपनाएका छन् ।
त्यसैको उदाहरण हुन् यी क्यान्सर सर्भाइभरहरु ।
स्तन क्यान्सर सचेतनाका लागि केही दिन अघि पाटन अस्पतालले गरेको कार्यक्रममा स्तन क्यान्सर बिजेताहरुले यसरी आफ्नो अनुभव सुनाए ।
सुनौ उनीहरुको अनुभव :
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।





नेपाली हेल्थ 



