सरकारसंग १० बुँदे सम्झौँता गर्दै डा केसीले तोडे अनसन, यस्ता छन् सम्झौताका १० बुँदा
काठमाडौँ, ८ असोज । सरकारसंग दश बुँदे सम्झौँता गर्दै डा गोविन्द केसीले १३ दिन देखि जारी आफ्नो २० औँ अनसन तोडेका छन् । केही बेर अघि शिक्षण अस्पतालमा सम्झौँता पत्रमा हस्ताक्षर गरेपछि डा गोविन्द केसीले त्यहि उपचार गरेका विरामी र तिनका आफन्तको हातबाट जुस पिएर अनसन तोडेका हुन् ।
सम्झौँता पत्रमा सरकारको तर्फबाट प्रधानमन्त्री कार्यालयका सचिव एवं सरकारी बार्ता टोली संयोजक डा गणेशप्रसाद पाण्डेले हस्ताक्षर गरेका छन् ।
यस्ता छन् सम्झौँताका १० बुँदा






नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



