यी हुन् चालु आर्थिक वर्षमा अनिवार्य अवकाश पाउने २१ वरिष्ठ स्वास्थ्यकर्मी

काठमाडौँ, २२ साउन । चालु आर्थिक बर्ष २०७९/८० मा स्वास्थ्यका २१ जना बरिष्ठ अधिकृतहरुले अनिवार्य अवकाश पाउने भएका छन् ।
निजामती किताव खानाले प्रकाशित गरेको सूची अनुसार चालु आवको अवधी १ साउन २०७९ देखि ३१ मसान्त २०८० सम्म नवौँ तहका २ जना, दशौँ तहका ७ जना, एघारौँ तहका १० जना र बाह्रौँ तहका २ जना स्वास्थयकर्मीहरुले अवकाश पाउँदैछन् ।
कसले कहिले अवकाश पाउँदैछन् ?


नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



