वीपी प्रतिष्ठानले स्वास्थ्य बिमा कार्यक्रम स्थगित गर्ने

360
Shares

काठमाडौँ, १४ असार । धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत दिँदै आएको सुविधा स्थगित गर्ने भएको छ ।

प्रतिष्ठानले सोमबार एक सूचना जारी गर्दै असार २० गतेबाट स्वास्थ्य बीमा कार्यक्रम स्थगित गर्ने निणर्य गरेको हो ।

प्रतिष्ठानले २०७४ श्रावणदेखि बीमा कार्यक्रम लागू गरेको थियो। प्रतिष्ठानले दाबी गरेको शोधभर्नालाई सहजीकरण नगरि एकतर्फी रुपमा विविध शर्त बन्देजहरु लगाई दावीहरुलाई कम मुल्यांकन गरि स्वास्थ्य बीमा बोर्डले रद्द गरेको प्रतिष्ठानको आरोप छ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *