छैठौँ तहसम्मका कर्मचारीलाई स्तरवृद्धिका लागि फारम बुझाउन स्वास्थ्य सेवा विभागको आग्रह

13.6k
Shares

काठमाडौँ, १ असार । स्वास्थ्य सेवाका छैठौँ तहसम्मका कर्मचारीलाई स्तरवृद्धिका लागि फारम बुझाउन स्वास्थ्य सेवा विभागले आग्रह गरेको छ।

बिभागले आज एक सूचना जारी गर्दै स्वास्थ्य सेवा नियमावली, २०५५ अनुसार हरेक वर्ष असार र पुषमा स्तरवृद्धि गरिने प्रावधान अनुरुप योग्यता पुगेका छैठौं तहका कर्मचारीलाई दरखास्त दिन विभागले अनुरोध गरेको हो।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *