नर्सिङ लाइसेन्स परीक्षा असार, मंसिर र चैतमा हुने

काठमाडौँ, २३ वैशाख । नेपाल नर्सिङ काउन्सिलले नर्सिङ (लाइसेन्स) परीक्षा असार, मंसिर र चैतमा लिने भएको छ।
नर्सिङ काउन्सिलले नर्सहरुको लागि लिँदै आइरहेको नाम दर्ता परीक्षा (लाइसेन्स)को वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ।
काउन्सिलले एक सूचना जारी गर्दै असार २५ गते, मंसिर ३ गते र चैत ४ गते शनिबार लाइसेन्स परीक्षा लिने जनाएको छ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



