चिकित्सा शिक्षा आयोगद्धारा स्नातक तहको प्रवेश परीक्षाको नतिजा सार्वजनिक (नतिजा सहित)

6.2k
Shares

काठमाडौँ, २३ चैत । चिकित्सा शिक्षा आयोगले स्नातक तहको एकीकृत प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको छ। आयोगले खुल्ला तथा समावेशी कोटाबाट प्राप्तांकको आधारमा नाम प्रकाशित गरेको छ ।

आयोगले गत १८ चैतमा सञ्चालन गरेको एमबीबीएस, बीडीएस, बीएस्सी नर्सिङ, बीएएसएलपी, बी परफुसिङ टेक्नोलोजी विषयको नतिजा प्रकाशित गरेको हो ।

हेरौँ प्रवेश परीक्षामा उत्तीर्ण विद्यार्थीको नाम सूची :

खुल्ला तर्फ

समावेशी तर्फ :

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *