संसोधन भएको मेडिकल काउन्सिल र औषधि दर्ता सम्वन्धी नियमावली कस्तो छ ? (नियमावली सहित)

3.9k
Shares

काठमाडौँ, ४ चैत । सरकारले नेपाल मेडिकल काउन्सिल (पाँचौँ संसोधन नियमावली) २०७८ र औषधि दर्ता (चौथो संसोधन नियमावली) २०७८ जारी गरेको छ । यी दुबै नियमावली गत २६ फागुनमा राजपत्रमा प्रकाशित भएपछि कार्यान्वयनमा आएको हो ।

काउन्सिलको संसोधित नियमावलीमा इन्टर्नशीप, तालिम, बैठक लगायतका विषयमाहरुमा संसोधन गरिएको छ ।

यस्तै औषधि दर्ता सम्वन्धी नियमावलीमा आकस्मिक तथा जीवनरक्षक र सघन उपचारमा प्रयोग हुने औषधिको संख्या, अर्फान रोगको उपचारमा प्रयोग हुने औषधिको संख्या, वेवास्ता गरिएका रोगको उपचाररमा प्रयोग हुने औषधिको संख्या थपिएको छ ।

हेरौँ संसोधित नियमावली

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *