हास्य कलाकार मनोज गजुरेललाई कोरोना संक्रमण पुष्टि

176
Shares

काठमाडौं, १० माघ । वरिष्ठ हास्य कलाकार मनोज गजुरेललाई कोरोना संक्रमण पुष्टि भएको छ । गजुरेलले सामाजिक सञ्जालमार्फत आफुलाई संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

उनी दोस्रोपटक कोरोना संक्रमित भएका हुन् । उनले पहिलो पटक जस्तो गाह्रो नभएको र स्वास्थ्य अवस्था सामान्य रहेको पनि बताएका छन् ।

यसअघि पनि उनलाई कोरोना पुष्टि भएर केही दिन आइसीयुमा उपचार गरिएको थियो ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *