माधवकुमार नेपाललाई कोरोना संक्रमण पुष्टि

काठमाडौँ, २७ पुस । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई कोरोना संक्रमण पुष्टि भएको छ ।

मंगलबार आएको रिपोर्ट अनुसार नेपाललाई संक्रमण पुष्टि भएको उनको सचिवालयले जनाएको छ । उनको स्वास्थ्य अवस्था भने सामान्य रहेको सचिवालयले जनाएको छ । उनी आफ्नै निवासमा स्वास्थ्य लाभ लिइरहेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *