डा. भुपेन्द्रकुमार बस्नेत एघारौँ तहमा बढुवा

3.1k
Shares

काठमाडौं, २३ पुस । कोभिड -१९ युनिफाइड केन्द्रीय अस्पताल(वीर) को निमित्त प्रशासकीय अधिकारी समेत रहेका प्राडा भुपेन्द्रकुमार बस्नेत एघारौँ तहमा बढुवा भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको २१ पुसमा बसेको बढुवा समितिको बैठकले डा बस्नेतलाई एघारौँ तहमा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।

मेडिसिन समूह ग्यास्ट्रो इन्टेरोलोजी उपसमूह अन्तरगर्त उनलाई प्रमुख कन्सलटेन्ट ग्यास्ट्रोइन्टेरोलोजिष्ट पदमा बढुवाका लागि सिफारिस गरेको बढुवा समितिले जारी गरेको सूचनामा उल्लेख छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *