एमाले उपमहासचिव प्रदीप ज्ञवालीलाई कोरोना संक्रमण

132
Shares


काठमाडौँ, २८ मंसिर । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनले मंगलबार सामाजिक सञ्जाल मार्फत आफुलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

आफुलाई सामान्य लक्षण देखिएको भन्दै उनले विगत ४/५ दिनका बीचमा निकट सम्पर्कमा आएका सबैलाई सजग र सुरक्षित रहन एवं कुनै लक्षण देखिनासाथ परीक्षण गराउन अनुरोध गरेका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *