प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा अस्पतालबाट डिस्चार्ज

काठमाडौँ, १७ मंसिर । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा अस्पतालबाट डिस्चार्ज भएका छन् ।

कोभिड निमोनिया भई बलम्बुस्थित नेपाल एपीएफ अस्पतालमा भर्ना भएका राणा शुक्रबार बिहान डिस्चार्ज भएका हुन् । उनी मंसिर १३ गते अस्पताल भर्ना भएका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *