पदवहाली पछि के भने स्वास्थ्य मन्त्री बिरोधले ? (भिडियो)
काठमाडौँ, २२ असोज । नव नियुक्त स्वास्थ्य मन्त्री विरोध खतिवडाले सरकारले प्रतिवद्धता जनाएका कामहरुलाई प्राथमिकताका साथ अघि बढाउने बताएका छन् । शुक्रबार बेलुका स्वास्थ्य मन्त्रालयमा पदवहाली गरेपछि सभा हलमा आयोजित कार्यक्रममा बोल्दै खतिवडाले यस्तो बताएका हुन् ।
उनले भने, ‘सरकारले यसअघि के के कामहरु गर्ने भनेर लिखित र मौखिक रुपमा प्रतिवद्धता जनाएका थिए र के कारणले ती कामहरु हुन सकेका छैनन् । रोकिएका ती कामहरु अघि बढाउने मेरो प्राथमिकता हुनेछ ।’
अरु के भने ? हेर्नुहोस भिडियोमा
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



