लुम्बिनी प्रदेशका ५५ जना स्वास्थ्यकर्मीको काज तथा सरुवाबाट कार्यालय परिवर्तन

वुटवल, १६ असोज । लुम्बिनी प्रदेशको स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालयले प्रदेश अन्तरगर्तका ५५ जना स्वास्थ्यकर्मीको काज तथा सरुवा गरेको छ ।

मुख्य मन्त्री तथा मन्त्रिपरिषदको सहमति लिएर शुक्रबार स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालयको सचिवस्तरीय निर्णयबाट स्वास्थ्यकर्मीहरुको काज तथा सरुवा मार्फत स्थानान्तरण गरेको हो ।

मन्त्रालयका अनुसार २५ जना स्वास्थ्यकर्मीको सरुवा भएको छ भने ३० जनाको काजमार्फत हेरफेर गरिएको छ ।
हेरौँ सूची :

सरुवामा परेकाहरु :

कामकाजमा हेरफेरमा परेकाहरु :

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *