स्वास्थ्यका कर्मचारीलाई पदीय जिम्मेवारी नदिई कति समय राख्न मिल्छ ?

10.7k
Shares

स्वास्थ्यका कर्मचारीलाई पदीय जिम्मेवारी नदिई कति समय राख्न मिल्छ ?

नेपाल स्वास्थ्य सेवा ऐन – २०५३ को चौथो संसोधनद्धारा थप भएको दफा २५ (ख) मा जिम्मेवारी नदिई राख्न नहुने  बुँदा राखिएको छ । सो बुँदाको १. उपदफामा भनिएको छ,  ‘देहायका अवस्थामा बाहेक कुनै पनि कर्मचारीलाई पदीय जिम्मेवारी नदिई एक महिना भन्दा बढी अवधीसम्म राख्न सकिने छैन् ।’

क.  लामो विदामा रहेकोमा

ख.  निलम्बन भएकोमा

ग. अन्यत्र काज खटिएको कारण पदाधिकार रहेको पदमा कायम राख्न पर्ने भएमा ।

यस्तै सोही दफाको २ उपदफामा थपिएको छ,  ‘उपदफा -१ बमोजिम कुनै कर्मचारीलाई पदीय जिम्मेवारी नदिई राखेमा जिम्मेवारी दिई काममा लगाउन पर्ने दायित्व भएको पदाधिकारीलाई विभागीय कारवाही हुनेछ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *