यस्तो छ स्थानीय तहले यसबर्ष कार्यान्वयन गर्ने स्वास्थ्यका कार्यक्रमको मार्गदर्शन

काठमाडौँ, २९ भदौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले आर्थिक बर्ष २०७८ ७९ मा ससर्त अनुदान तर्फ स्थानीय तहले गर्ने कार्यक्रमका लागि मार्गदर्शन प्रस्तुत गरेको छ । मन्त्रालयले स्वास्थ्यका नियमित कार्यक्रमका लागि दिएको ससर्त अनुदान कहाँ कसरी के कति मात्रामा खर्च गर्न मिल्ने भन्ने बारेमा विस्तृत रुपमा जानकारी गराएको छ ।

यो मार्ग दर्शनले स्थानीय तहले यसबर्ष गर्ने स्वास्थ्यका कार्यक्रमहरु अघि बढाउन सहज हुने मन्त्रालयको अपेक्षा रहेको अधिकारीहरुले बताएका छन् ।

यस्तो स्थानीय तहका छ मार्गदर्शन

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *