आयोगद्धारा बीपीएच, बीपीटी, बीएएसएलपी लगायतका विषयको प्रवेश परीक्षाको नतिजा प्रकाशित

काठमाडौँ, २२ साउन । चिकित्सा शिक्षा आयोगले गत ११, १२ र १३ साउनमा लिएको चिकित्सा शिक्षा स्नातक तह अन्तरगर्त बीएएसएलपी, बी परफ्युसन टेक्नोलोजी, बीपीटी र बीपीएचतर्फको प्रवेश परीक्षाको नतिजा प्रकाशित गरेको छ ।

आयोगले यसअघि बिहीबार एमबीबीएस, बीडीएस, बीएएमएस लगायतका विषयको नतिजा प्रकाशित गरेको थियो ।
हेर्नुहोस नतिजा

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *