काठमाडौँमा भेरोसेल खोपको दोस्रो डोज लगाइँदै, तपाइँको पालो कहिले ? (तालिका सहित)

2.2k
Shares

काठमाडौँ, २९ बैशाख । स्वास्थ्य कार्यालय काठमाडौँले गत २५ चैत देखि १५ बैशाखसम्म चलाइएको चिनियाँ खोप भेरोसेलको दोस्रो डोज लगाउने तालिका सार्वजनिक गरेको छ । आगामी २ जेठ देखि ११ जेठसम्म दोस्रो डोज खोप लगाइने तालिका सार्वजनिक गरेको छ ।

पहिलो डोज भेरोसेल खोप कुन दिन लगाइएको थियो त्यसैको आधारमा दोस्रो डोज लगाउन नजिकको खोपकेन्द्र जानुपर्ने छ । खोप विहान १० देखि अपरान्ह ४ बजेसम्म लगाइने बताइएको छ । खोप लगाउन जाँदा स्वास्थ्य सुरक्षाको पूर्ण पालना गर्नुपर्ने भनिएको छ ।

हेर्नुहोस सूची

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *