काठमाडौँ उपत्यकाको निषेधाज्ञा एक साता थपियो, नयाँ आदेशमा के छ ?
काठमाडौँ, २१ बैशाख । काठमाडौँ उपत्यकाको निषेधाज्ञा थप एक साता लम्बिने भएको छ । काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले भोलिबाट सकिदै गरेको निषेधाज्ञा २९ बैशाखसम्म लम्व्याउने निर्णय गरेको हो ।
यसअघि मन्त्रीपरिषदको बैठकले निषेधाज्ञाको जिम्मा स्थानीय प्रशासनलाई दिदै कम्तीमा १५ दिन लगाउन सुझाव दिएको थियो । उपत्यकामा भने मन्त्रिपरिषद्को निर्णय आउनु अघि नै एक साताका लागि निषेधाज्ञा लगाउने निर्णय भएको थियो ।
जिप्रका काठमाडौँले थपिएको एक साताको निषेधाज्ञाका लागि थप आदेश जारी गरेको छ ।
हेरौँ आदेश



नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



