स्वास्थ्यकर्मीको समायोजनका लागि निवेदन दिने अवधी दुई साता थप

1.6k
Shares

काठमाडौँ, १६ फागुन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवाका समायोजन तथा दरवन्दी मिलान हुन बाँकी रहेका स्वास्थ्यकर्मीहरुको निवेदन पेश गर्ने मिति थप दुई साता लम्व्याएको छ । मन्त्रालयले आज सूचना जारी गर्दै समायोजन वा दरबन्दी मिलान हुन बाँकी स्वास्थ्यकर्मीहरुले आगामी फागुन मसान्तसम्म अनलाइन निवेदन दिनसक्ने उल्लेख गरेको छ ।

यसअघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्धारा जारी भएको कर्मचारी समायोजन तथा मिलान सम्वन्धी मापदण्ड २०७७ अनुसार स्वास्थ्यले १ देखि १६ फागुनसम्म निवेदन दिन भनेको थियो ।

हेरौँ सूचना

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *