स्वास्थ्य सेवा विभागद्धारा ४११ जना स्वास्थ्यकर्मीको स्तरबृद्धि (सूचीसहित)
काठमाडौँ, ६ फागुन । स्वास्थ्य सेवा विभागले ४११ जना स्वास्थ्यकर्मीको स्तरबृद्धि गरेको छ । विभागले २०७६ असार र पुस तथा २०७७ असार महिनामा स्तरबृद्धिका लागि निवेदन दिएका पारामेडिक्स तथा नर्सिङ तर्फका स्वास्थ्यकर्मीहरुको स्तरबृद्धि गरेको हो ।
हेरौँ सूची
२०७७ साल आषाढमा निवेदन दर्ता भई चौथोबाट पाँचौँ तहमा स्तरबृद्धि गरिएका पारामेडिक्स तर्फका कर्मचारीहरुको विवरण (निर्णय मिति २०७७/११/३)
२०७७ साल आषाढमा निवेदन दर्ता भइ चौथोबाट पाचौ तहमा स्तर्ब्रिद्धी गरिएका नर्सिङ तर्फका कर्मचारीहरुको विवरण
२०७६ साल आशाढ र पौष महिनामा स्तरबृद्धिका लागि फाइल निवेदन दर्ता भई कागजात पुरा भएपश्चात स्तरबृद्धि भएका नर्सिङ तर्फका कर्मचारीहरुको विवरण (निर्णय मिति २०७७/११/०४)
२०७६ साल आषाढ र पौष महिनामा निवेदन दर्ता भई काउन्सिल कासमु लगायत कागजातहरु प्राप्त हुन आई पारामेडिक्स तर्फका कर्मचारीहरुको विवरण (निर्णय मिति २०७७।११।४)
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



