काठमाडौँ आइपुग्यो कोरोनाबिरुद्धको खोप

1.3k
Shares

काठमाडौँ, ८ माघ । भारत सरकारको अनुदानमा प्राप्त कोरोनाविरुद्धको खोप कोभिसिल्ड काठमाडौँ आइपुगेको छ । एयर इन्डियाको उडानबाट खोप आज मध्यान्न १२ बजे १० लाख डोज खोप काठमाडौँ आइपुगेको हो ।

खोपलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा नेपालस्थित भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण  गरेका छन् ।

खोप बुझेपछि नेपाली अधिकारीहरुले विमानस्थलस्थित स्टोर र टेकुस्थित खोप केन्द्रमा लगेका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *