पूर्वमन्त्री जनार्दन शर्मालाई कोरोना संक्रमण
काठमाडौँ, ९ कात्तिक । पूर्वमन्त्री एवं नेकपा नेता एवं सांसद जनार्दन शर्मालाई कोरोना संक्रमण देखिएको छ ।
उनी स्वयंले पीसीआर परीक्षणका क्रममा आफूलाई कोरोना संक्रमण देखिएको पुष्टि गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकबाट आफूलाई कोरोना संक्रमण भएको जानकारी दिदै केही दिन देखि आफ्नो सम्पर्कमा आएका व्यक्तिहरुलाई सचेत बन्न र आवश्यक परे परीक्षण गराउन समेत उनले आग्रह गरेका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



