कोरोना संक्रमण : आइतवार कुन जिल्लामा कति थपिए ?

380
Shares


काठमाडौँ, ११ असोज । पछिल्लो चौविस घण्टामा १० हजार १२३ जनाको पीसीआर नमुना परीक्षण गर्दा देशभर १५ सय ७३ जनामा कोरोना संक्रमण देखिएको छ ।

त्यसमध्ये सबै भन्दा बढी काठमाडौँमा ६३३ जनामा संक्रमण देखिएको छ । त्यससैगरी चौबिस घण्टामा थप ८८५ जना कोरोना जितेर डिस्चार्ज भएका छन् ।

देशभरका अस्पतालका आइसीयूमा २२५ जना र भेन्टीलेटरमा ३३ जना उपचाररत छन् ।

अरु जिल्ला कहाँ कहाँ कति संक्रमित थपिए ?

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *