काठमाडौँ उपत्यकामा थप ७२४ जनामा कोरोना संक्रमण
काठमाडौँ, १० असोज । पछिल्लो चौविस घण्टामा काठमाडौँ उपत्यकामा थप ७२४ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ५८३ जना, ललितपुरमा ७८ जना र भक्तपुरमा ६३ जनामा संक्रमण देखिएको हो ।
देशभर भने पछिल्लो चौविस घण्टामा १२०७ जनामा कोरोना संक्रमण देखिएको छ । सोही अवधीमा ११४७ जना कोरोनामुक्त भएका छन् ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



