कोरोना संक्रमण : आज कुन जिल्लामा कति थपिए ?

672
Shares


काठमाडौँ, ६ असोज । पछिल्लो चौविस घण्टामा ११ हजार १५४ जनाको पीसीआर परीक्षण गर्दा देशभर १ हजार ३५६ जनामा कोरोना संक्रमण देखिएको छ ।

त्यसमध्ये सबै भन्दा बढी काठमाडौँमा ५११ जनामा संक्रमण देखिएको छ ।  त्यससैगरी चौबिस घण्टामा थप ८२३ जना कोरोना जितेर डिस्चार्ज भएका छन् ।

त्यसैगरी देशभरका अस्पतालका आइसीयूमा १९६ जना र मेन्टीलेटरमा ३१ जना उपचाररत छन् ।

अरु जिल्ला कहाँ कहाँ कति संक्रमण थपिए ?

प्रदेश नं.१

तेह्रथुम १
उदयपुर १
झापा २०
धनकुटा १
भोजपुर २
मोरङ ५७
संखुवासभा ४
सुनसरी ७७

प्रदेश नं. २
धनुषा ११
बारा १५
पर्सा ११
रौतहट ४
सप्तरी ८
सर्लाही १
सिराहा ३३

वागमति प्रदेश
काठमाडौँ ५११
काभ्रेपलान्त्चोक ३०
चितवन २२
दोलखा ३४
धादिङ ३
नुवाकोट १
भक्तपुर ७३
मकवानपुर ८
ललितपुर ७३
रामेछाप ९
सिन्धुपाल्चोक २
सिन्धुली २

गण्डकी प्रदेश
कास्की १५
गोरखा २
तनहुँ २५
लमजुङ ६
वागलुङ १६
स्याङ्जा ४
पर्वत ३

प्रदेश नं. ५
अर्घाखाची २
कपिलवस्तु १९
गुल्मी २
दाङ १९
नवलपरासी ८
पाल्पा ८
प्यूठान ८
बर्दिया २७
बाँके ५८
रुकुम पूर्व २५
रुपन्देही ७४
रोल्पा १५

कर्णाली प्रदेश
दैलेख १
सुर्खेत ४४

सुदुरपश्चिम प्रदेश

कञ्चनपुर १

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *