गण्डकी प्रदेशमा थपिए ८ जना कोरोना संक्रमित


काठमाडौँ, २७ साउन । गण्डकी प्रदेशमा आज थप ८ जनामा कोरोना भाइरस(कोभिड–१९)संक्रमित देखिएको छ ।

गत २४ घन्टामा क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको नमुना परिक्षण ३ जिल्लाका ८ जनामा कोरोना पुष्टी भएको हो । जसमा वाग्लुङका २,तनहुँका २ र कास्कीका ४ जना रहेका छन् । तीनीहरु मध्ये २ जना महिला र ६ जना पुरुष छन्

सबै संक्रमित व्यक्तिहरुलाई आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ ।

यो संगै गण्डकी प्रदेशमा कुल संक्रमितको संख्या १ हजार ६३१ पुगेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *