काठमाडौँ उपत्यकामा थप ६ जनामा कोरोना संक्रमण

काठमाडौँ, १७ साउन । पछिल्लो चौविस घण्टामा काठमाडौँ उपत्यकामा थप ६ जनामा कोरोन भाइरस(कोभिड-१९) संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा जागेश्वर गौतमले चौबिस घण्टामा उपत्यकामा थप ६ जनामा संक्रमण देखिएको बताए । जसमा काठमाडौँका ५ जना र भक्तपुरका १ जना रहेका छन ।
यो संगै पछिल्लो चौविस घण्टामा देशभर थप ३१५ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



