काठमाडौँ उपत्यकामा थपिए ४२ जना कोरोना संक्रमित

0
Shares


काठमाडौँ ,२६ असार । पछिल्लो २४ घण्टामा उपत्यकामा ४२ जना कोरोना संक्रमित थपिएका छन् ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा २८, ललितपुरमा १३ र भक्तपुरमा १ जना संक्रमित थपिएका छन् ।

यो संगै काठमाडौँ उपत्यकामा हालसम्म कोरोना संक्रमितको संख्या ३ सय ३२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर ११८ जना संक्रमित थपिएका छन्। यो संगै कूल संक्रमितको संख्या १६ हजार६ सय ४९ पुगेको छ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *