सरकारले तयार गर्‍यो ‘सेल्फ क्वारेन्टाइन’ सम्झौँता-पत्र

464
Shares

काठमाडौँ, २८ फागुन । सरकारले कोरोना प्रभावित मुलुकबाट आएका नेपालीलाई १४ दिन सेल्फ क्वारेन्टाइनमा रहनु पर्ने निर्णय गरेको छ । त्यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौँ आउने सबै अन्तराष्ट्रिय उडानहरुमा सेल्फ क्वारेन्टाइन सम्झौँता फारम विवरण उपलव्ध गराउन थालेको छ ।

सो फारम कोरोना प्रभावित मुलुकबाट नेपाल आउनेहरुले कोरोना संक्रमित व्यक्तिको नजिक रहेका सबैले भर्नुपर्ने बताएको छ ।

स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता सागर दाहालका अनुसार सम्झौँता फारम उडान अवधी भित्रै एयर क्रु मेम्बरले यात्रुलाई उपलव्ध गराउने छन् । सो फारम भरेर त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलस्थित हेल्थ डेस्कमा रहेका स्वास्थ्यकर्मीलाई उपलव्ध गराउनुपर्ने बताइएको छ ।

यस्तो छ सम्झौँता पत्र

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *