चिकित्सक संघ निर्वाचन मतगणना अपडेट : १९२७ मत गणना गर्दा कसको कति आयो ?

काठमाडौँ, २५ माघ । नेपाल चिकित्सक संघको निर्वाचन अन्तरगर्त हिजो विहानबाट शुरु भएको मतगणनाको विवरण आउने क्रम जारी छ । अहिलेसम्म १९२७ मत गणना भइसकेको छ । मतगणनाको ताजा अपडेट यस्तो छ ।

कसको कति ?

अध्यक्ष :
डा. लोचन कार्की : 1204 (लोकतान्त्रिक समूह )
डा. पुष्पमणि खराल : 696 (पेशागत समावेशी समूह )

बरिष्ठ उपाध्यक्ष
डा. रक्षा श्रेष्ठ : 745 (पेशागत समावेशी समूह)
डा. शिवप्रसाद श्रेष्ठ : 1095 (लोकतान्त्रिक समूह )

उपाध्यक्ष
डा. अनिलविक्रम कार्की : 1323 (लोकतान्त्रिक समूह )
डा . रञ्जितकुमार झा : 539 (पेशागत समावेशी समूह )

महासचिव
डा. अजय कुमार मिश्र : 184 (स्वतन्त्र)
डा. बद्री रिजाल : 754(लोकतान्त्रिक समूह )
डा. दीपेन्द्र पाण्डे : 349 (स्वतन्त्र )
डा. मधुर बस्नेत : 597 (पेशागत समावेशी समूह )

कोषाध्यक्ष
डा. प्रकाश बुढाथोकी : 1050 (लोकतान्त्रिक समूह )
डा. सञ्जितकुमार साह : 781 (पेशागत समावेशी समूह )

सहसचिब
डा. निरजकुमार सिंह : 1154 (लोकतान्त्रिक समूह )
डा. शैलेन्द्र झा : 619 (पेशागत समावेशी समूह )

सहकोषाध्यक्ष
डा. विश्वराज दवाडी : 1216 (लोकतान्त्रिक समूह )
डा. उदयनारायण सिंह : 621 (पेशागत समावेशी समूह )

सदस्यहरु
१ डा. अमित चतुर्वेदी – 489 (स्वतन्त्र )
२. डा. विक्रान्त ढकाल – 802 (लोकतान्त्रिक समूह )
३. डा. विपेश आचार्य – 954 (लोकतान्त्रिक समूह )
४. डा. दीपकप्रसाद कोइराला – 692 (पेशागत समावेशी समूह )
५. डा. जगदिशचन्द्र विष्ट – 561 (पेशागत समावेशी समूह )
६. डा. लिजन महर्जन – 885 (पेशागत समावेशी समूह )
७. डा . नन्दकुमारी गुरुङ – 1067 (लोकतान्त्रिक समूह )
८. डा. प्रमोद जोशी – 818 (लोकतान्त्रिक समूह )
९. डा. प्रवीणकुमार गिरी – 188 (स्वतन्त्र )
१०. डा. राकेश कुमार साह – 682 (पेशागत समावेशी समूह )
११. डा. रितेश थापा – 1009 (लोकतान्त्रिक समूह )
१२. डा. सञ्जिव तिवारी- 866 (लोकतान्त्रिक समूह )
१३. डा. सुमन काफ्ले- 815 (पेशागत समावेशी समूह)
१४. डा. त्रिभुवन चन्द्र झा- 537 (पेशागत समावेशी समूह )

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *