चिकित्सक संघको निर्वाचनको प्रारम्भिक मतपरिणाम : १०० भोट गणना गर्दा कसको कति आयो ?

काठमाडौँ, २४ माघ । नेपाल चिकित्सक संघको निर्वाचन अन्तरगर्त आज विहानबाट शुरु भएको मतगणनाको प्रारम्भिक नतिजा सार्वजनिक भएको छ । उपत्यका बाहिरका दाङ, लुम्बिनी, सुर्खेत, जुम्ला केन्द्रको  १०० भोट  गणना गर्दा लोकतान्त्रिक समूहका लोचन कार्की अघि देखिएका छन् । महासचिव पदमा पनि लोकतान्त्रिक समूहकै डा बद्री रिजाल अघि देखिएका छन् ।

कसको भोट कति ?

अध्यक्ष :
डा. लोचन कार्की : 57
डा.  पुष्पमणि खराल : 42

बरिष्ठ उपाध्यक्ष
डा. रक्षा श्रेष्ठ : 50
डा. शिवप्रसाद श्रेष्ठ : 46
उपाध्यक्ष
डा. अनिलविक्रम कार्की : 60
डा . रञ्जितकुमार झा : 36
महासचिव
डा. अजय कुमार मिश्र : 8
डा. बद्री रिजाल : 57
डा. दीपेन्द्र पाण्डे : 11
डा. मधुर बस्नेत  : 27
कोषध्यक्ष
डा. प्रकाश बुढाथोकी : 55
डा. सञ्जितकुमार साह : 40
सहसचिब
डा. निरजकुमार सिंह : 57
डा. शैलेन्द्र झा : 39

सहकोषाध्यक्ष
डा. विश्वाराज दवाडी :58
डा. उदयनारायण सिंह  : 35

सदस्यहरु
१ डा. अमित चतुर्वेदी – 44
२. डा. विक्रान्त ढकाल – 31
३. डा. विपेश आचार्य – 36
४. डा. दीपकप्रसाद कोइराला – 31
५. डा. जगदिशचन्द्र विष्ट – 52
६. डा. लिजन महर्जन – 56
७. डा . नन्दकुमारी गुरुङ – 62
८. डा. प्रमोद जोशी – 44
९. डा. प्रवीणकुमार गिरी – 14
१०. डा. राकेश कुमार साह – 29
११. डा. रितेश थापा –  52
१२. डा. सञ्जिव तिवारी- 33
१३. डा. सुमन काफ्ले- 39
१४. डा. त्रिभुवन चन्द्र झा- 33

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *