स्वास्थ्यको ६८ अर्ब बजेट यसरी भयो बाँडफाँड ? कहाँ कति ?

9.9k
Shares

काठमाडौँ, २३ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चालु आर्थिक बर्षका लागि आफूले पाएको ६८ अर्व ६८ करोड ६० रुपैयाँ बजेटको बाँडफाँड गरेको छ ।

कुल राष्ट्रिय बजेटको ४.४८ प्रतिशत मात्रै बजेट पाएको स्वास्थ्यले नयाँ संरचना अनुसार संघले सञ्चालन गर्ने कार्यक्रम तथा आयोजनाका लागि ४२ अर्व ६७ करोड ९ लाख रुपैयाँ, प्रदेशले सञ्चालन गर्ने कार्यक्रम तथा आयोजनाका लागि ४ अर्व८७ करोड ८१ लाख रुपैयाँ र स्थानीय तहले सञ्चालन गर्ने कार्यक्रम तथा आयोजनाको २१ अर्व १३ करोड ७० लाख रुपैयाँ छुट्याएको छ ।

त्यस भित्र बजेट रकम कसरी बाँडफाँड गरिएको छ ? हेरौँ विवरण

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *