कम संख्या भएका स्वास्थ्यका विभिन्न उपसमूहका कर्मचारीको समायोजन सूची सार्वजनिक

22.6k
Shares

काठमाडौँ, २३ असार । स्वास्थ्य मन्त्रालयले विभिन्न तह र समूहका स्वास्थ्यकर्मीहरुको समायोजन गरेको छ । मन्त्रालयले गत शुक्रबार सचिवस्तरीय निर्णयबाट समायोजनको सूची तयार गरेपनि आज मात्रै सो सूची सार्वजनिक गरेको हो ।

हेरौँ

इसिजी टेक्निसियन, एनेस्थेसिया, बायोमेडिकल टेक्निसियन, डायटिसियन सुपरभाइजर, हाउसकिपिङ सुपरभाइजर, मलेरिया इन्सपेक्टर, मेडिकल रेकर्डसको समायोजन सूची

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *