स्वास्थ्य शिक्षा तर्फका पाँचौँ, छैटौँ र सातौँ तहका कर्मचारीको समायोजन सूचि प्रकाशित
काठमाडौँ, १३ बैशाख । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वास्थ्य सेवा समूह अन्तरगर्त स्वास्थ्य शिक्षा टेक्निसियन, बरिष्ठ स्वास्थ्य शिक्षा टेक्निसियन निरीक्षक, स्वास्थ्य शिक्षा प्रशिक्षक, र स्वास्थ्य शिक्षा अधिकृत तर्फका अधिकृतस्तर सातौँ, छैटौँ र सहायकस्तरका पाँचौँ तहका कर्मचारीको समायोजन सूची प्रकाशित गरेको छ ।
हेरौँ सूची
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



