चिकित्सक, नर्स तथा औषधि व्यावसायी गरी २५ जनालाई राष्ट्रपतिबाट विभुषण प्रदान

4.0k
Shares

काठमाडौँ, १ बैशाख ।  देशका लागि महत्वपूर्ण योगदान दिएको भन्दै स्वास्थ्य क्षेत्रका २८ जना व्यक्ति राष्ट्रपतिबाट प्रदान हुने विभिन्न मानपदवी अलंकार तथा पदकबाट विभूषित भएका छन् । विभुषित हुनेहरुमा २६ जना चिकित्सक क्षेत्रबाट एक जना नर्स र एक जना औषधि व्यावसायी छन् ।

विभुषित हुनेहरुमा न्याम्सका पूर्व उपकुलपति प्राडा गणेश गुरुङ सहित १३ जना सुप्रवल जनसेवा श्री तृतीय श्रेणी, बीर अस्पतालका पूर्व निर्देशक प्राडा भुपेन्द्रकुमार बस्नेत सहित १२ जना प्रवल जनसेवा श्री (चतुर्थ श्रेणी) पदकबाट विभुषित भएका हुन् ।

देउराली जनता फर्मास्यूटिकल्स कम्पनीका हरिभक्त शर्मा र जिल्ला अस्पताल दाङ की नर्सिङ निरीक्षक राधा पौडेल समेत पदक पाउनेको सूचिमा अटाएका छन् ।

यस्तै नेपाल प्रहरी सशस्त्र प्रहरी र नेपाली सेनामा कार्यरत चिकित्सकहरु समेत विभुसित हुने टोलीमा परेका छन् ।

यो सूची गुहमन्त्रालयले गत असोज ३ मा नै संविधान दिवसको अवसरमा सार्वजनिक गरेको थियो । त्यसको विभुषितको कार्यक्रम मात्रै आज भएको हो ।

१४. डा. सुशील रावल वीरेन्द्र अस्पताल छाउनी

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *