स्वास्थ्यका ११८ जना कर्मचारीको प्रदेश स्वास्थ्य निर्देशनालयमा काज सरुवा
काठमाडौँ, १८ भदौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेश स्वास्थ्य निर्देशनालयमा ११८जनाको काज सरुवा गरेको छ । मन्त्रालयले हिजो (१७ भदौँ)को निर्णय भन्दै आज जारी गरेको सूचनामा श्रेणी विहीन देखि दशौँ तहसम्मका कर्मचारीहरु छन् ।
काम काज गर्न खटाइएका भनिएका कर्मचारीहरुको विवरण यसप्रकार छ





नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



