जापान सरकारले सिराहास्थित फूलकुमारी महतो मेमोरियल हस्पिटललाई सुविधा सम्पन्न मोबाईल कार (मोवाइल क्लिनिक सहितको) उपलब्ध गराउने भएको छ ।