हातलाई कसरी सफा बनाउने ? अपनाउनुस् पाँच तरिका

52
Shares

 

१. काँचो दूध :

हातलाई सफा र चम्किलो बनाउनको लागि काँचो दूधले हात मसाज गर्नु राम्रो हुन्छ । जसले हातको फोहर मैला निकाल्नुका साथै छालालाई सुन्दर बनाउन मद्दत गर्छ ।

२. कागति :

कागतिमा सीट्रिए एसिड हुन्छ । त्यसैले यसलाई हातमा रगडेर लगाउनाले हात चम्किलो बनाउँछ र हातको रंगमा फरकपन पैदा गर्छ ।

३. गोलभेंडाको रस :

गोलभेंडाको रसमा थोरै कागकिो रस मिसाएर हात मसाज गर्नाले हातमा फोहर मैला हट्नुका साथै हातलाई गोरो बनाउन मद्दत गर्छ ।

४. आलुको रस :

काँचो आलुको रस निकालेर २० मिनेट जति हातमा लगाएर सफा पानीले धूने गर्नाले हात चमक पैदा हुन्छ । यो तरिका हप्तामा दुई तीन दिन गर्नु आवश्यक हुन्छ ।

५. बेसन :

बेसन अर्थात चनाको पिठोले हातको मैला निकाल्न मद्दत गर्नुका साथै यसलाई पेस्ट बनाएर हातमा लगाउनाले हातमा फरकपन देखिन्छ र हात सफा नरम र उज्यालो देखिन्छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *