काँग्रेस नेता ताम्राकार अस्वस्थ, निदान अस्पतालमा उपचार
काठमाडौँ, १२ मंसिर । नेपाली काँग्रेसका पूर्वकोषाध्यक्ष रामकृष्ण ताम्राकार गम्भीर विरामी परेका छन् ।
पाँच दिन देखि पुल्चोकस्थित निदान अस्पतालमा उपचाररत ताम्राकारलाई परिवारले थप उपचारका लागि भारतको कलकत्ता लैजान चाहेको थिए ।
तर अक्सिजन लगाएर लैजानुपर्ने भएपछि परिवार पछि हटेको गरेको पूर्वसांसद पुरुषोत्तम बस्नेतले जानकारी दिए ।
ताम्राकारको छाती र मिर्गौलामा संक्रमण देखिएको बुझिएको छ ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



