पोखरामा यसरी मनाईयो विद्यालय स्वास्थ्य तथा पोषण सप्ताह
पोखरा ६ बैशाख । विद्यालय स्वास्थ्य तथा पोषण सप्ताह २०७४को अवसरमा जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीको आयोजनामा पोषण प्रदर्शनी कार्यक्रम सम्पन्न भएको छ ।
संस्थागत क्लिनिकमा सेवा लिन आउने गर्भवती महिा, बच्चाका आमा तथा अभिभावकहरुमा पोषण प्रवर्धन गर्ने उदेश्यले गरिएको उक्त कार्यक्रम पीटीएचएमआई कलेजका नर्सिङ विद्यार्थीहरुले सहजीकरण गरेका थिए ।
तस्विर : सगुन पौडेल




नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



