किशोरी बलात्कारको आरोपमा एमबीबीएसका विद्यार्थी पक्राउ

6.0k
Shares

 

पाल्पा, २३ बैशाख । सत्र बर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एमबीबीएस अध्ययनरत एक विद्यार्थी पक्राउ परेका छन् । लुम्विनी मेडिकल कलेज पाल्पामा अध्ययनरत २१ बर्षीय सरोज अधिकारी एक सता अघि पक्राउ परेका हुन् ।

उनी एमबीबीएस अन्तिम बर्षका विद्यार्थी हुन् ।बारुदखानस्थित आफ्नो घर नजिकै डेरागरि बस्ने युवतीलाई विहानको समयमा बलात्कार गरेको पिडीतको आरोप छ ।

अस्पतालको रिपोर्टमा समेत बलात्कार गरेको पुष्टि भएपछि प्रहरीले कारबाही अघि बढाएको जिल्ला प्रहरी कार्यालयका डिएसपी रमेश पण्डीतले बताए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *